Civil Aviation Authority of Nepal
समाचार

नेपाल नागरिक उड्डयन प्राधिकरणको अत्यन्त जरुरी सूचना

११ चैत २०७६

नेपालभर COVID-19 को संक्रमण फैलने सम्भावना देखिएकोले नेपाल सरकारले संक्रामक रोग ऐन, २०२० को दफा २ ले दिएको अधिकार प्रयोग गरी सोको रोकथाम तथा निर्मूल गर्न मिति २०७६।१२।११ देखि २०७६।१२।१८ सम्मको लागि जारी गरेको आदेशको सन्दर्भमा यस प्राधिकरण प्रधान कार्यालय तथा मातहतका कार्यालय एवम् कर्मचारीहरुले देहाय बमोजिम गर्नहुन निर्णयानुसार यो सूचना प्रकाशित गरिएको छ ।

विस्तृत विवरणकाे लागि यहाँ क्लिक गर्नुहोस्