सूचना

तेइसौं वार्षिकोत्सव समारोहमा आमन्त्रण गरिएको सूचना

29 Dec 2021

नेपाल नागरिक उड्डयन प्राधिकरण

प्रधान कार्यालय, बबरमहल

  तेइसौं वार्षिकोत्सव समारोहमा आमन्त्रण गरिएको सूचना !


यस प्राधिकरणको तेईसौं वार्षिकोत्सव समारोह मिति २०७८ साल पौष १६ गते (तदनुसार ३१ डिसेम्बर २०२१) शुक्रबारका दिन त्रिभुवन आर्मी अफिसर्स क्लब भद्रकालीमा आयोजना गरिने भएकोले उक्त समारोहमा यस प्राधिकरणको सेवाबाट अवकाश प्राप्त गर्नु भएका सम्पूर्ण पूर्व कर्मचारी महानुभावहरुलाई उक्त दिन बिहान १०ः३० बजे समारोह स्थलमा उपस्थित हुनका लागि यसै सूचनाद्वारा हार्दिक आमन्त्रण गर्दछौं । साथै यस प्राधिकरण अन्तर्गत उपत्यका भित्रका सबै कार्यालयहरुमा कार्यरत सम्पूर्ण कर्मचारी महानुभावहरुलाई समेत अपरेशन तथा रोष्टर ड्यूटीमा बाधा नपर्ने गरी उक्त दिन विहान १०ः३० बजे प्राधिकरणका कर्मचारीहरुको लागि तोकिएको पोशाकमा समारोह स्थलमा अनिवार्य रुपमा उपस्थित हुनका लागि समेत यसै सूचनाद्वारा हार्दिक आमन्त्रण सहित अनुरोध गरिन्छ ।

तेईसौं बार्षिकोत्सव तयारी मूल समिति

Mr. Bikram Raj Gautam

Mr. Bikram Raj Gautam

Spokesperson

Act. Deputy Director General, DDG 2

उपलब्ध छैन
उपलब्ध छैन
Mr. Gyanendra Bhul

Mr. Gyanendra Bhul

INFORMATION OFFICER

Deputy Manager

015718030
test@test.com

द्वारा डिजाइन र विकसित: