Civil Aviation Authority of Nepal
सूचना

चन्द्रगढी विमानस्थल बन्द रहने सूचना

२५ कात्तिक २०७६

चन्द्रगढी विमानस्थलको धावनमार्ग मर्मत कार्य गर्नु पर्ने भएको हुँदा मिति २०७६।०७।२६ देखि २०७६।०८।०५  सम्म यस विमानस्थलको हवाई सेवा बन्द रहने छ । यस बाट सम्पूर्ण यात्रु महानुभावहरुमा  पर्न जाने असुविधाप्रति यस चन्द्रगढी विमानस्थल परिवार क्षमा प्रार्थी छ ।

Chandragadhi Airport will be closed from 12 November 2019 to 21 November 2019 due to runway overlay. We apologize for the inconvenience caused to the passengers.